उपयोगिताः प्रज्ञा सुगरसेफ जडिबुटी चियाको नियमित सेवनले रक्तसंचार प्रकृयालाई सुधारेर शरीरमा इन्सुलिनको संवेदनशीलता बढाई मधुमेह र उच्चरक्तचापलाई नियन्त्रण गर्न मदत गर्दछ । यसको नियमित सेवनले पाचन प्रणालीमा सुधार गरी पोषक तत्वहरुको अवशोषणमा मदत पु¥याउँछ र शरीरमा उत्पन्न हुने अनावश्यक चिनीको मात्रालाई राम्ररी प्रयोग गरी सन्तुलित बनाउन र मधुमेहसँग सम्बन्धित आँखा तथा मांशपेशीमा हुनसक्ने जटिलतालाई कम गर्न मदत गर्दछ । यसमा भएको उच्च अन्टीअक्सिडेन्ट गुणले फ्रि रेडिकल्सको असर कम गरेर दीर्घकालीन जन्डिस र अन्य जटिलताहरुको जोखिम समेत घटाउँन मदत गर्दछ । साथै यस जडिबुटी चियाको नियमित सेवनले शरीरबाट विषाक्त पदार्थ र जिवाणु बाहिर निकालेर समग्र स्वास्थ्य सुधार्न मदत गर्दछ ।
प्रयोगविधीः
एक वा आधा चम्चा प्रज्ञा नारी कवन जडिबुटी चियालाई विहान खाली पेटमा र राती सुत्ने बेलामा १ गिलास पानीमा दुई तीन मिनेट उमालेर छोनेर चिया जस्तै पिउन सकिन्छ ।
सावधानीः
न्यून रक्तचापको समस्या भएमा यो चियामा नुनको प्रयोग गरेर सेवन गर्न सकिन्छ ।
यो चिया गर्भवती महिलाको लागि उपयुक्त छैन ।
यो चियालाई सँधै ताजा राख्नको लागि सुख्खा बट्टामा हावा नछिर्ने गरी राख्नुहोला ।
यो कुनै आयुर्वेदिक औषधी होईन, शुद्ध जडिबुटीहरुको मिश्रण हो ।






Reviews
There are no reviews yet.