Sale!

Naari Kawaj Herbal Tea

Original price was: ₨ 1,150.00.Current price is: ₨ 1,050.00.

+ Free Shipping
Categories: , Brand:
Guaranteed Safe Checkout

उपयोगिताः प्रज्ञा नारी कवज जडिबुटी चिया विशेष गरेर महिलाहरूको स्वास्थ्यलाई लक्षित गर्दै तयार पारिएको शुद्ध प्रकृतिक जडिबुटी चिया हो । यसको नियमित सेवनले महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, रगतमा खराबी, पिसाबमा खराबी आदिमा फाईदा गर्दछ । यसमा भएको प्राकृतिक जडिबुटीहरूले पाचन प्रणाली र मूत्र प्रणालीलाई सन्तुलित राख्दै पिसावसम्बन्धी समस्याहरूलाई समाधान गर्न मदत गर्दछ । यसमा भएको एण्टी–इन्फ्लेमेटरी गुणहरूले पाठेघर र तल्लो पेटको सूजन कम गरी मदत गर्दछ । साथै, यसको नियमित सेवनले शरीरबाट विषाक्त पदार्थ हटाई शुद्धता कायम गर्न र हार्मोन सन्तुलन सुधार गर्न, शारीरिक ऊर्जा बढाउन, र समग्र स्वास्थ्यलाई सुदृढ बनाउन मद्दत गर्दछ ।

प्रयोगविधीः
एक वा आधा चम्चा प्रज्ञा नारी कवन जडिबुटी चियालाई विहान खाली पेटमा र राती सुत्ने बेलामा १ गिलास पानीमा दुई तीन मिनेट उमालेर छोनेर चिया जस्तै पिउन सकिन्छ ।
सावधानीः
न्यून रक्तचापको समस्या भएमा यो चियामा नुनको प्रयोग गरेर सेवन गर्न सकिन्छ ।
यो चिया गर्भवती महिलाको लागि उपयुक्त छैन ।
यो चियालाई सँधै ताजा राख्नको लागि सुख्खा बट्टामा हावा नछिर्ने गरी राख्नुहोला ।
यो कुनै आयुर्वेदिक औषधी होईन, शुद्ध जडिबुटीहरुको मिश्रण हो ।

Reviews

There are no reviews yet.

Be the first to review “Naari Kawaj Herbal Tea”

Your email address will not be published. Required fields are marked *

Naari Kawaj Herbal TeaNaari Kawaj Herbal Tea
Original price was: ₨ 1,150.00.Current price is: ₨ 1,050.00.