Sale!

Slim Shakti Herbal Tea

Original price was: ₨ 1,050.00.Current price is: ₨ 1,000.00.

+ Free Shipping
Categories: , Brand:
Guaranteed Safe Checkout

उपयोगिताः प्रज्ञा ब्राण्डको स्लिम शक्ति जडिबुटी चियाको नियमित सेवनले मोटोपना कम गर्न मदत गर्दछ । यसमा रहेका जडिबुटीहरूले मेटाबोलिज्मलाई सक्रिय बनाएर अनावश्यक बोसो (कोलेस्ट्रोल) लाई छिटो पगाल्न मद्दत गर्दछ । त्यसैगरी यसको नियमित सेवनले शरिरबाट विषाक्त पदार्थ बाहिर निकालेर पाचन प्रणालीलाई सन्तुलित, स्वस्थ र फुतिलो बनाउने सहयोग गर्दछ । यसले शरीरलाई हाइड्रेटेड राख्दै दिनभर ऊर्जावान र सक्रिय सहयोग पु¥याउँछ । यस चियामा रहेको एन्टीअक्सिडेन्टहरूले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाएर समग्र स्वास्थ्य सुधार गर्न सहयोग पु¥याउँछ । पूर्णतः प्राकृतिक र रसायनमुक्त यस चियाको नियमित सेवनले मोटोपना कम गर्नुको साथै तनाव कम गर्न, मानसिक शान्ति ल्याउन, शरिरलाई सँधै स्लिम र फिट राख्न मद्दत गर्दछ ।
प्रयोगविधीः
एक वा आधा चम्चा प्रज्ञा नारी कवन जडिबुटी चियालाई विहान खाली पेटमा र राती सुत्ने बेलामा १ गिलास पानीमा दुई तीन मिनेट उमालेर छोनेर चिया जस्तै पिउन सकिन्छ ।
सावधानीः
न्यून रक्तचापको समस्या भएमा यो चियामा नुनको प्रयोग गरेर सेवन गर्न सकिन्छ ।
यो चिया गर्भवती महिलाको लागि उपयुक्त छैन ।
यो चियालाई सँधै ताजा राख्नको लागि सुख्खा बट्टामा हावा नछिर्ने गरी राख्नुहोला ।
यो कुनै आयुर्वेदिक औषधी होईन, शुद्ध जडिबुटीहरुको मिश्रण हो ।

Reviews

There are no reviews yet.

Be the first to review “Slim Shakti Herbal Tea”

Your email address will not be published. Required fields are marked *

Slim Shakti Herbal TeaSlim Shakti Herbal Tea
Original price was: ₨ 1,050.00.Current price is: ₨ 1,000.00.