उपयोगिताः प्रज्ञा प्रेसर रिलिफ जडिबुटी चियाको नियमित सेवनले उच्चरक्तचाप, रक्तविकार, कोलेस्ट्रोल, पिसाब सम्बन्धी समस्या र निन्द्रा नपर्ने समस्याको लागि विषेश फाईदा गर्दछ । यसमा रहेको प्रकृतिक जडिबुटीहरुले तनाव कम गराउँदै मस्तिष्कलाई शान्त पार्न मदत गर्दछ । यसको प्रयोगले हृदयलाई मजबुद बनाउने र शरीरमा जम्मा भएका विषाक्त पदार्थ हटाउने काम गर्दछ, जसले गर्दा किड्नी र लिभरको स्वास्थ्यलाई सुधार गर्न सहयोग गर्दछ । यसमा रहेका जडिबुटीहरु एन्टिअक्सिडेन्टले भरिपूर्ण भएका कारण यसको नियमित सेवनले बुढ्यौलीको प्रभाव कम गर्न मदत गर्दछ । क्याफिनरहित भएपनि, यसले शरीरमा स्वाभाविक ऊर्जा प्रदान गर्दै थकान र कमजोरी हटाउन सहयोग गर्दछ । यस चियाको नियमित सेवनले पाचन प्रकृयालाई सन्तुलित गरेर पेटको समस्याहरुबाट समेत राहत दिन्छ र राम्रो निन्द्रामा सहयोग गर्दछ।
प्रयोगविधीः
एक वा आधा चम्चा प्रज्ञा प्रेसर लिलिफ जडिबुटी चियालाई विहान खाली पेटमा र राती सुत्ने बेलामा १ गिलास पानीमा दुई तीन मिनेट उमालेर छोनेर चिया जस्तै पिउन सकिन्छ ।
सावधानीः
न्यून रक्तचापको समस्या भएमा यो चियामा नुनको प्रयोग गरेर सेवन गर्न सकिन्छ ।
यो चिया गर्भवती महिलाको लागि उपयुक्त छैन ।
यो चियालाई सँधै ताजा राख्नको लागि सुख्खा बट्टामा हावा नछिर्ने गरी राख्नुहोला ।
यो कुनै आयुर्वेदिक औषधी होईन, शुद्ध जडिबुटीहरुको मिश्रण हो ।






Reviews
There are no reviews yet.