याे प्रज्ञा ब्राण्डकाे चिउरी निम साबुन हाे यसकाे नियमित प्रयाेग शरिरमा भएको घाउखटिरा, एलर्जी तथा सेतो फुस्रो दादहरुलाई हटाई छालालाई सफा, नरम मुलायम र स्वस्थ बनाउने गर्दछ । यसका साथै यसको नियमित प्रयोगले कपालमा भएको चायाँलाई हटाई कपलालाई सफा र स्वस्थ बनाउन मदत गर्दछ । यसको साथसाथै चर्मरोग, दाद, एलर्जी, घाउखटिरा, छालासम्बन्धी समस्याको लागि अत्यन्त प्रभावकारी रहेको छ ।
Sale!
Chiuree Neem Saop
Original price was: ₨ 150.00.₨ 100.00Current price is: ₨ 100.00.
+ Free Shipping





Reviews
There are no reviews yet.