Sale!

Nasamukati Herbal Tea

Original price was: ₨ 2,100.00.Current price is: ₨ 2,000.00.

+ Free Shipping
Categories: ,
Guaranteed Safe Checkout

उपयोगिताः प्रज्ञा नशामुक्ति जडिबुटी चियाको नियमित सेवनले धुम्रपान, मद्यपान तथा अन्य गलत आदतबाट टाढा रहन सहयोग गर्दछ । यो अत्ति शुद्ध प्राकृतिक र रसायनरहित हर्बल चिया भएकाले यसले मनलाई शान्त राखी तनाव, चिडचिडापन र बेचैनी कम गर्न मद्दत गर्दछ । यसले गलत आदतका कारण बढ्‌ने craving (तलतल) नियन्त्रणमा सहयोग पुऱ्याउँदै शरीरभित्र जम्मा भएका विषाक्त पदार्थहरू (Detox) हटाउन सहयोग गर्दछ । साथै फोक्सो, श्वास-प्रश्वास प्रणाली र पाचन स्वास्थ्य सुदृढ बनाउन मद्दत गर्दै मानसिक सन्तुलन, आत्मसंयम र सकारात्मक सोचको विकासमा योगदान पुऱ्याउने भएकाले यो चिया दैनिक सेवनका लागि उपयुक्त, सुरक्षित र प्रभावकारी रहेको छ।

प्रयोगविधीः
एक वा आधा चम्चा प्रज्ञा नशामुक्ति जडिबुटी चियालाई विहान खाली पेटमा र राती सुत्ने बेलामा १ गिलास पानीमा दुई तीन मिनेट उमालेर छोनेर चिया जस्तै पिउन सकिन्छ ।

धुम्रपान वा मद्यपान गर्न मन लागेमा वा तलतल लागेमा यो चियालाई तुरुन्तै पकाएर वा खैनी जस्तै चापेर सेवन गर्न सकिन्छ ।

सावधानीः
न्यून रक्तचापको समस्या भएमा यो चियामा नुनको प्रयोग गरेर सेवन गर्न सकिन्छ ।
यो चिया गर्भवती महिलाको लागि उपयुक्त छैन ।
यो चियालाई सँधै ताजा राख्नको लागि सुख्खा बट्टामा हावा नछिर्ने गरी राख्नुहोला ।
यो कुनै आयुर्वेदिक औषधी होईन, शुद्ध जडिबुटीहरुको मिश्रण हो ।

Reviews

There are no reviews yet.

Be the first to review “Nasamukati Herbal Tea”

Your email address will not be published. Required fields are marked *

Nasamukati Herbal TeaNasamukati Herbal Tea
Original price was: ₨ 2,100.00.Current price is: ₨ 2,000.00.