उपयोगिताः प्रज्ञा दम नाशक जडिबुटी चियाको नियमित सेवनले पुरानो भन्दा पुरानो दम, खोकीलाई सञ्चो पान मदर्त गर्दछ । यस चियाको सेवनले नाकको एलर्जी, नाकभित्रको छाला पातलो हुने समस्या, नाकको एलर्जीका कारण गन्ध थाहा नपाउने समस्या समाधान गर्न मदत गर्दछ, त्यसैगरी कुनै कारणवंश छातीमा दाग बसेमा वा कफ जमेमा त्यसलाई सफा गर्न मदत गर्दछ । साथै यसको नियमित सेवनले स्वासप्रस्वास सम्बन्धी समस्या जस्तै; अलिकति हिँडडुल गर्दैैमा स्वास बढ्ने, अलिकति भारी काम गर्ने वितिकै स्वास बढ्ने समस्यालाई समेत सञ्चो पार्ने पारेर शरीरलाई फूर्तिलो बनाउन मदत गर्दछ ।
प्रयोगविधीः
दम नाशक जडिबुटी चियालाई विहान खाली पेटमा र राती सुत्ने बेलामा १ गिलास पानीमा एक चम्चा मजाले उमालेर छोनेर चिया जस्तै पिउन सकिन्छ ।
सावधानीः
न्यून रक्तचापको समस्या भएमा यो चियामा नुनको प्रयोग गरेर सेवन गर्न सकिन्छ ।
यो चिया गर्भवती महिलाको लागि उपयुक्त छैन ।
यो चियालाई सँधै ताजा राख्नको लागि सुख्खा बट्टामा हावा नछिर्ने गरी राख्नुहोला ।
यो कुनै आयुर्वेदिक औषधी होईन, शुद्ध जडिबुटीहरुको मिश्रण हो ।
Sale!
Dam Nasak Herbal Tea
Original price was: ₨ 1,050.00.₨ 1,000.00Current price is: ₨ 1,000.00.
+ Free Shipping





Reviews
There are no reviews yet.