उपयोगिताः प्रज्ञा ब्राण्डको मोरिङ्गा जडिबुटी पाउडरको नियमित सेवनले सुगर, प्रेसर, ग्यास्ट्रिक, कोलेस्ट्रोल, युरिक एसिड, पायल्स, तथा मुटु, मृगौला, कलेजो र स्नायु सम्बन्धी समस्या लगायत ३०० सय भन्दा बढी रोगहरुको लागि निकै प्रभावकारी रहेको छ । यसमा पाईने ९० भन्दा बढि प्रकारका पोषक तत्वहरु, ४६ प्रकारका एन्टी अक्सिडेन्ट र २१ प्रकारका एमिनो एसिडले हाम्रो शरिरमा भरपुर पोषण प्रदान गर्दछ । यसका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाई कपाल र छालालाई स्वस्थ राख्न र हाम्रो शरीरमा भएको अनावश्यक तौल घटाउन र टकसिनहरुलाई हटाउन मदत गर्दछ ।
प्रयोगविधीः
मोरिङ्गा जडिबुटी पाउडरलाई विहान खाली पेटमा र राती सुत्ने बेलामा १ गिलास पानीमा एक चम्चा मजाले उमालेर छोनेर चिया जस्तै पिउन सकिन्छ ।
सावधानीः
न्यून रक्तचापको समस्या भएमा मोरिङ्गा जडिबुटी पाउडरमा नुनको प्रयोग गरेर सेवन गर्न सकिन्छ ।
यो पाउडर गर्भवती महिलाको लागि उपयुक्त छैन ।
यो पाउडरलाई सँधै ताजा राख्नको लागि सुख्खा बट्टामा हावा नछिर्ने गरी राख्नुहोला ।






Reviews
There are no reviews yet.