Sale!

Jorni Sathi Massage Oil

Original price was: ₨ 650.00.Current price is: ₨ 550.00.

+ Free Shipping
Guaranteed Safe Checkout

उपयोगिताः प्रज्ञा जाेर्नी साथी मालिस तेलको नियमित प्रयोग हातखुट्टा सड्केको, मर्केको, ढाड, कम्मर, घुँडा,गर्धन हातखुट्टाका जोर्नीजोर्नी तथा गाँठागाँठा दुख्ने, गठिया, बाथ, वायु बाथ, युरिक एसिडको दुखाई, सुन्निएको, ठोक्किएको, पुरानोभन्दा पुरानो चोटपटकको दुखाई, नसासम्बन्धी समस्याको दुखाई, जाडोको समयमा शरीरका विभिन्न अंगहरु दुख्ने तथा कटकट खाने समस्या, भारी काम वा खेलकुदपछिको मांसपेशीको थकान एवं चिसो हावाका कारण हुने असहजतालाई कम गर्न अत्ति उपयोगी रहेको छ ।

प्रयोगविधीः समस्या भएको ठाउँमा दिनमा दुई पटक आवश्यकता अनुसार प्रज्ञा वाथ नाशक मलिस तेल लिई यो तेल नसुकुन्जेल एकोहोरो हल्का हल्का मालिस गर्ने । साथै बच्चालाई प्रयोग गर्नु परेमा घाँटी, छाती, पैताला, पेट र पछाडी ढाडमा शिलतमा राखेर दैनिक प्रयोग गर्ने ।
सावधानीः बच्चाको पहुँचबाट टाढा राखुहोस्, बच्चाको, नाक, कान, मुख र घाउमा नपार्नुहोस् ।

Reviews

There are no reviews yet.

Be the first to review “Jorni Sathi Massage Oil”

Your email address will not be published. Required fields are marked *

Jorni Sathi Massage OilJorni Sathi Massage Oil
Original price was: ₨ 650.00.Current price is: ₨ 550.00.