Pragya Danta Raksha Tooth powder

 250.00

+ Free Shipping
Category:
Guaranteed Safe Checkout

Name Pragya Danta Raksha Tooth powder प्रज्ञा दन्तरक्षा हर्वल दुथ पाउडरको नियमित प्रयोगले दाँत किराले खाने, गिजा पाक्ने तथा सुन्निने, गिजाबाट रगत आउने, स्वास गन्हाउने, तातो तथा चिसो चिज पिउँदा दाँत सिरिङ्ग सिरिङ्ग गर्ने, जस्ता समस्याहरुबाट छुटकारा दिई दाँतमा भएको कालोकालो तथा पहेँलो पहेँलो खिया हटाउन मदत गरी दाँतलाई सफा, चम्किलो र मजबुत बनाउने गर्दछ । यो पूर्ण रुपमा जडिबुटीहरुबाट बनेको हुँदा सबै उमेर समूहमा व्यक्तिहरुले यो टुथ पाउडर प्रयोग गर्न सकिन्छ । MRP 250/-

Reviews

There are no reviews yet.

Be the first to review “Pragya Danta Raksha Tooth powder”

Your email address will not be published. Required fields are marked *

Pragya Danta Raksha Tooth powderPragya Danta Raksha Tooth powder
 250.00