Name Pimple care cream अनुहारमा भएको डण्डिफोर तथा डण्डिफोरका दाग धब्बालाई हटाई छालालाई स्वस्थ, नरम, मुलायम र चम्किलो बनाउन अत्यन्तै प्रभावकारी । समस्या भएका व्यक्तिहरुले प्रभावकारी नतिजाको लागि साँझ विहान पिम्पल केयर साबुनले अनुहार धुने र दिनमा २ पटक प्रज्ञा पिम्पल केयर क्रिम लगाउने गर्नु पर्दछ । MRP 650





Reviews
There are no reviews yet.