Sale!

Gastric Bhagau Combo

Original price was: ₨ 1,500.00.Current price is: ₨ 1,450.00.

+ Free Shipping
Category:
Guaranteed Safe Checkout

प्रज्ञा ग्याँस्ट्रिक भगाउ कम्बाे प्याककाे नियमित सेवनले पुरानोभन्दा पुरानो ग्याँस्ट्रिक समस्या, गानोगोला, कब्जियत, माइग्रेन, अपच, छाती पोल्ने, पेट पोल्ने, घाँटी पोल्ने, वाकवाक लाग्ने, डकार बढी आउने, हातखु‌ट्टा झमझमाउने, शरीर भारी हुने, आलस्य लाग्ने तथा मानसिक थकान जस्ता समस्याहरू समाधान गर्न प्रभावकारी रुपमा मद्दत गर्दछ । यसले पाचन प्रणालीलाई सुदृढ बनाउँदै शरीरबाट विषाक्त तत्व बाहिर निकाल्न सहयोग गरी मेटाबोलिज्म सुधार गर्छ, प्रतिरोधात्मक क्षमता बढाउँछ र आन्द्रा, कलेजो तथा पेटलाई स्वस्थ राख्न मद्दत गर्दछ । साथै यसले अनुहारको चायाँ, पोतो, डण्डिफोर तथा छालासम्बन्धी समस्याहरू घटाई छालालाई सफा, चम्किलो र स्वस्थ बनाउँछ, शरीरलाई सधैं फुर्तिलो, ऊर्जाशील र तन्दुरुस्त राख्न सहयोग पुऱ्याउँछ ।

Reviews

There are no reviews yet.

Be the first to review “Gastric Bhagau Combo”

Your email address will not be published. Required fields are marked *

Gastric Bhagau ComboGastric Bhagau Combo
Original price was: ₨ 1,500.00.Current price is: ₨ 1,450.00.