प्रज्ञा जाेर्नी साथी कम्बो प्याककोे नियमित प्रयोग हातखुट्टा सड्केको, मर्केको, ढाड, कम्मर, घुँडा,गर्धन हातखुट्टाका जोर्नीजोर्नी तथा गाँठागाँठा दुख्ने, गठिया, बाथ, वायु बाथ, युरिक एसिडको दुखाई, सुन्निएको, ठोक्किएको, पुरानोभन्दा पुरानो चोटपटकको दुखाई, नसासम्बन्धी समस्याको दुखाई, जाडोको समयमा शरीरका विभिन्न अंगहरु दुख्ने तथा कटकट खाने समस्या, भारी काम वा खेलकुदपछिको मांसपेशीको थकान एवं चिसो हावाका कारण हुने असहजतालाई कम गर्न अत्ति उपयोगी रहेको छ ।
प्रयोगविधीः
प्रज्ञा वाथ नाशक मालिस तेलले समस्या भएको भागमा आवश्यकता अनुसार तेल लिई हल्काहल्का मलिस गरेपछि प्रज्ञा फास्ट रिलिफ स्प्रले स्प्रे गर्ने, साथै स्प्रे गरिसकेपछि भने मालिस नगर्नुहोला ।
एक वा आधा चम्चा प्रज्ञा बाथ नाशक जडिबुटी चियालाई विहान खाली पेटमा र राती सुत्ने बेलामा १ गिलास पानीमा दुई तीन मिनेट उमालेर छोनेर चिया जस्तै पिउन सकिन्छ ।
सावधानीः
न्यून रक्तचापको समस्या भएमा यो चियामा नुनको प्रयोग गरेर सेवन गर्न सकिन्छ ।
यो चिया गर्भवती महिलाको लागि उपयुक्त छैन ।
यो चियालाई सँधै ताजा राख्नको लागि सुख्खा बट्टामा हावा नछिर्ने गरी राख्नुहोला ।
यो कुनै आयुर्वेदिक औषधी होईन, शुद्ध जडिबुटीहरुको मिश्रण हो ।






Reviews
There are no reviews yet.