उपयोगिताः प्रज्ञा पत्थरहार जडिबुटी चियाको नियमित सेवनले किडनी, मूत्रनली, मूत्रथैलीमा भएको पत्थरीलाई पगाली पिसावको माध्यमबाट बाहिर निकाल्न मदत गर्दछ । यसको नियमित सेवनले मूत्रनलीमा हुने संक्रमण, जलन, र पिसाब बन्द हुने समस्या समाधान गर्न मदत गरी मूत्र प्रणालीलाई स्वस्थ र स्वच्छ राख्न मद्दत गर्दछ । साथै शरीरबाट टक्सिन (विषाक्त पदार्थ) हटाउने कार्यमा मदत गरी शरीरलाई शुद्ध राख्दै स्वास्थ्यमा सुधार ल्याउँछ । यो चियामा भएको एन्टी–इन्फ्लेमेटरी गुणहरूले किडनी र मूत्रनलीको सूजनलाई कम गर्न मद्दत पु¥याउँछ । यस चियाको नियमित रुपमा सेवन गर्दा शरीरमा हाइड्रेशनको स्तर सुधार भई किडनीलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्दछ । यस चियामा प्रयोग भएको जडिबुटीमा रहेको एण्टीअक्सिडेन्ट तत्वहरुले रोगसँग लडने क्षमता बढाउँछ र पाचन प्रणालीलाई सन्तुलित राख्न सहयोग पु¥याउँछ ।
प्रयोगविधीः
एक वा आधा चम्चा प्रज्ञा नारी कवन जडिबुटी चियालाई विहान खाली पेटमा र राती सुत्ने बेलामा १ गिलास पानीमा दुई तीन मिनेट उमालेर छोनेर चिया जस्तै पिउन सकिन्छ ।
सावधानीः
न्यून रक्तचापको समस्या भएमा यो चियामा नुनको प्रयोग गरेर सेवन गर्न सकिन्छ ।
यो चिया गर्भवती महिलाको लागि उपयुक्त छैन ।
यो चियालाई सँधै ताजा राख्नको लागि सुख्खा बट्टामा हावा नछिर्ने गरी राख्नुहोला ।
यो कुनै आयुर्वेदिक औषधी होईन, शुद्ध जडिबुटीहरुको मिश्रण हो ।






Reviews
There are no reviews yet.