उपयोगिताः प्रज्ञा हेयर प्लस कम्बोको नियमित प्रयोगले कपालसम्बन्धी सम्पूर्ण समस्याहरुको लागि काम गर्दछ । कपालसम्बन्धी समस्या भन्नाले कपाल टुक्रने, कपाल झर्ने, कपालमा हाँगा फाट्ने, चायाँ पर्ने, उमेर नपुग्दै कपाल फुल्ने समस्यालाई हटाउन मदत गर्दछ भने, हाम्रो कपाल तथा टाउको आधा भाग र पुरै दुख्ने, कपाल चिलाउने, टाउँकोमा घाउखटिरा आउने समस्यालाई सञ्चो पार्न मदतगर्दछ । साथै यसको नियमित प्रयोगले पुरुषहरुको बयस्क अवस्थामा आएर कपाल झरेर टाउँको तालु भएको ठाउँमा समेत कपाल उमार्न मदत गरी महिला तथा केटी मान्छेहरुको कपाल झरेर पतलो भएमा कपाललाई उमार्न मदत गरी लामो र बाक्लो सहयोग गर्दछ ।
प्रयोगविधीः
हरेक दिन बेलुका आवश्यकता अनुसार केश रक्षक तेलले टाउँको तथा कपालमा हल्का हल्का मसाज गर्ने ।
हप्तामा २/३ पटक जिन्जर एलोभेरा स्याम्पुले कपाल नुहाउँने ।
Sale!
Hair Plus Combo
Original price was: ₨ 1,750.00.₨ 1,600.00Current price is: ₨ 1,600.00.
+ Free Shipping





Reviews
There are no reviews yet.