उपयोगिताः प्रज्ञा बाथनाशक जडिबुटी चिया प्राकृतिक जडिबुटीहरुबाट निर्मित एक स्वास्थ्यवर्धक चिया हो, यसको नियमित सेवनले पुरानोभन्दा पुरानो बाथ, गठिया, युरिक एसिड, ढाड कम्बर, हात खुट्टा तथा जोर्ने दुख्ने समस्या, हात खुट्टा तथा शरीर झमझमाउने, नसा सम्बन्धी समस्या, पिसाब पोल्ने, प्रोस्टेटको समस्या आदिमा फाइदा गर्दछ। यसले शरीरको स्नायु प्रणालीलाई सशक्त बनाउँदै रक्तसंचार प्रणालीमा सुधार गर्न, उच्च रक्तचाप तथा फ्याटि लिभरको समस्या समाधान गर्न मद्दत पुऱ्याउँदछ । साथै यस चियाको नियमित सेवनले हाम्रो शरीरमा रहेका विषक्त तत्त्वहरू हटाउने, जिउ दुख्ने, थकान र आलस्यपन घटाउने तथा शरीरलाई स्वस्थ, ताजा, सक्रिय र ऊर्जावान बनाउन मद्दत गर्दछ ।
प्रयोगविधीः प्रज्ञा बाथ नाशक जडिबुटी चियालाई विहान खाली पेटमा र साँझ खानापछि सुत्ने समस्यामा एक वा आधा चम्चा एक गिलास पानीमा दुई तीन मिनेट उमालेर चिया जस्तै सेवन गर्न सकिन्छ ।
सावधानीः निम्न रक्तचापको समस्या भएमा थोरै नुननको मात्र प्रयोग गरेर सेवन गर्न सकिन्छ । गर्भवती महिलाको लागि यो चिया उपयुक्त छैन ।






Reviews
There are no reviews yet.