Sale!

Gastric Nikhar Herbal Tea

Original price was: ₨ 1,150.00.Current price is: ₨ 1,050.00.

+ Free Shipping
Categories: , Brand:
Guaranteed Safe Checkout

उपयोगिताः प्रज्ञा ग्याँस्ट्रिक निखार जडिबुटी चियाको नियमित सेवनले पुरानोभन्दा पुरानो ग्याँस्ट्रिक समस्या, गानोगोला, कब्जियत, माइग्रेन, अपच, छाती पोल्ने, पेट पोल्ने, घाँटी पोल्ने, वाकवाक लाग्ने, डकार बढी आउने, हातखुट्टा झमझमाउने, शरीर भारी हुने, आलस्य लाग्ने तथा मानसिक थकान जस्ता समस्याहरू समाधान गर्न प्रभावकारी रूपमा मद्दत गर्दछ । यसले पाचन प्रणालीलाई सुदृढ बनाउँदै शरीरबाट विषाक्त तत्व बाहिर निकाल्न सहयोग गरी मेटाबोलिज्म सुधार गर्छ, प्रतिरोधात्मक क्षमता बढाउँछ र आन्द्रा, कलेजो तथा पेटलाई स्वस्थ राख्न मद्दत गर्दछ । साथै यसले अनुहारको चायाँ, पोतो, डण्डिफोर तथा छालासम्बन्धी समस्याहरू घटाई छालालाई सफा, चम्किलो र स्वस्थ बनाउँछ, शरीरलाई सधैं फुर्तिलो, ऊर्जाशील र तन्दुरुस्त राख्न सहयोग पुर्‍याउँछ ।

प्रयोगविधीः

प्रज्ञा ग्याँस्ट्रिक निखार जडिबुटी चियालाई विहान खाली पेटमा र साँझ खानापछि सुत्ने समस्यामा एक वा आधा चम्चा एक गिलास पानीमा दुई तीन मिनेट उमालेर चिया जस्तै सेवन गर्न सकिन्छ ।
सावधानीः

न्यून रक्तचापको समस्या भएमा यो चियामा नुनको प्रयोग गरेर सेवन गर्न सकिन्छ ।
यो चिया गर्भवती महिलाको लागि उपयुक्त छैन ।
यो चियालाई सँधै ताजा राख्नको लागि सुख्खा बट्टामा हावा नछिर्ने गरी राख्नुहोला ।
यो कुनै आयुर्वेदिक औषधी होईन, शुद्ध जडिबुटीहरुको मिश्रण हो ।

Reviews

There are no reviews yet.

Be the first to review “Gastric Nikhar Herbal Tea”

Your email address will not be published. Required fields are marked *

Gastric Nikhar Herbal TeaGastric Nikhar Herbal Tea
Original price was: ₨ 1,150.00.Current price is: ₨ 1,050.00.