Sale!

Piles Bhagau Combo

Original price was: ₨ 1,875.00.Current price is: ₨ 1,675.00.

+ Free Shipping
Category:
Guaranteed Safe Checkout

उपयोगिताः प्रज्ञा पायल्स भगाउ कम्बोको नियमित प्रयोग तथा सेवनले लामो समयदेखि सञ्चो नभएको पायल्सलाई समेत सञ्चो पार्न मदत गर्दछ । यसलाई हाम्रो गाउँघरमा धेरै नामले चिन्ने गरिन्छ, कसैले यसलाई बाबाशीर, कसैले पायल्स, कसैले हर्षा, कसैले भगन्दर त कसैले फिसर फिस्टुला भनेर पनि चिन्ने गर्दछ । हाम्रो दिशा गर्ने ठाउँ आसपासमा मासु पलाउने, दिशा गर्दा मासुको ठल्ला वा अन्द्रा जास्तो बाहिर निष्कने, दिशामा रगत जाने, दिशा गर्ने ठाउँ आसपासमा चिराचिरा पर्ने, दिशा गर्ने ठाउँ आसपासमा फोकाफोका आउने, चिलाउने र पोल्ने समस्याहरुमा यो कम्बो एकदमै लाभदायक रहेको छ ।

प्रयोगविधीः
पायल्स नाशक जडिबुटी चियालाई विहान खाली पेटमा र राती सुत्ने बेलामा १ गिलास पानीमा एक चम्चा मजाले उमालेर छोनेर चिया जस्तै पिउने ।
पाईलोकल्पलाई साँझविहान खाना खाएपछि १÷१ खाने होईन भने पायल्स नाशक जडिबुटी चियासँगै घोलेर पनि सेवन गर्न सकिन्छ ।
जत्यादी तेललाई साँझविहान मासु पलाएको, चिलाउनेले, तथा पोल्ने भागमा आवस्यकता अनुसार ४÷५ थोप्पा सफा हातले लगाउने ।

Reviews

There are no reviews yet.

Be the first to review “Piles Bhagau Combo”

Your email address will not be published. Required fields are marked *

Piles Bhagau ComboPiles Bhagau Combo
Original price was: ₨ 1,875.00.Current price is: ₨ 1,675.00.