About Us
प्रज्ञा ईन्टरनेश्नल (Pragya International) सम्पूर्ण बेरोजगार (Unemployed) नेपालीहरुको एउटा साझा फूलवारी ()A shared Garden) हो ।जहाँ आफ्नै देशभित्र बसेर कुनै पनि जात, भाषा, धर्म र लिङ्गको विभेद विना रोजगारीको सुर्वण अवसर प्राप्त गर्न सकिन्छ । प्रज्ञा ईन्टरनेश्नलको स्थापना लगातार १३ वर्षसम्म Marketing पेशामा आवद्ध भई त्यसबाट सिकेको र भोगेको कुराहरुको पाठ सिक्दै बेरोजगार युवा पुस्ताहरुको बढ्दो विदेशिने क्रमलाई रोकी स्वादेशमै रोजगारीको अवसर सिर्जना गरौँ र आफ्नो देशको युवा तथा दक्ष जनशक्तिलाई स्वदेशमै परिचालन गरी राष्ट्र विकासमा केही हदसम्म भएपनि टेवा पु¥याउ भन्ने हेतुले वि. सं. २०७९ मंसिर सालमा स्थापना भएको हो ।
स्थापनाकालदेखि Herbal र Cosmetic Product को Door to Door Marketing शुरु गरेको यस संस्थाले हाललाई देशका विभिन्न स्थानमा छरिएर रहेका जनताहरुमाझ हर्बल तथा कस्मेटिक उत्पादनहरुको Door to Door Marketing बाट सेवा पु¥याई रहेको छ । यस संस्थाले विशेष गरेर “प्रज्ञा” ब्राण्डका विभिन्न कम्पनीद्वारा उत्पादित दैनिक जीवनमा आईपर्ने विभिन्न समस्याको लागि उपभोग्य र प्रयोग योग्य हर्बल तथा कस्मेटिक समानको Door to Door Marketing गर्दै आईरहेको छ ।

High Quality Products
स्वस्थ र दीर्घ जीवनका लागि स्मृति हर्वल र सुधा हर्वल उद्योगद्वारा उत्पादित प्रज्ञा ब्राण्डका उत्पादनहरु सदैव प्रयोग गरौँ ।